गोसाईंकुण्डमा रहेकाहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

  • बिहीबार ११ भौ २०८३ ११:४५ AM
धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण र विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सुरक्षित मार्गको रूपमा ‘समुन्द्रटार रुट’ लाई प्राथमिकता दिन सरकारले सुझाव दिएको हो ।