बाढी पीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

  • बिहीबार ११ भौ २०८३ १२:०१ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । बुधबार अकश्मात भोटेकोशीमा बाढी गएपछि उच्चस्तरीय बैठक आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिँदै आएका प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सूचना तथा