जलविद्युत आयोजनामा कार्यरत ३ सय ३८ जना कर्मचारी बेपत्ता, २ सय १२ उद्धारको पखाइमा

  • बिहीबार ११ भौ २०८३ १२:०५ PM
काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६ सय ७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । इप्पान अध्यक्ष मोहनकुमार डाँगीले बाढीले सबस्टेसनसमेत प्रभावित भएपछि विद्युत प्रणालीबाट ४ सय ३१ मेगावाट विद्युत ग्रिडबाहिर गएको बताए । उनका अनुसार निजी क्षेत्रका मात्रै नौ जलविद्युत