काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा दुई विदेशमन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपद्को अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज, उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो विपद्का कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको