चितवन । रसुवा बाढीले बगाएर ल्याएका १ सय ३० जनाको शव चितवनस्थित नारायणी नदी किनारमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बुधबारदेखि बिहीबार दिउँसो ४ बजेसम्म नारायणी नदी किनारमा १ सय ३० शव भेटिएका हुन् । बाढीले बगाएर ल्याएका शवको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी