बेलायतद्वारा नेपाललाई ५० लाख पाउण्ड आपत्कालीन सहयोग घोषणा

  • बिहीबार ११ भौ २०८३ १२:०० PM
काठमाडौं । नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा राहत कार्यका लागि बेलायत सरकारले ५० लाख पाउण्ड सहयोग घोषणा गरेको छ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायतले सहयोग घोषणा गरेको हो । बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले