काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका निम्ति गोरखा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले सहयोग रकम हस्तान्तरण गरेका हुन् । राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका निम्ति