मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

  • बिहीबार ११ भौ २०८३ ११:१६ AM
बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कम्पनीका महाप्रबन्धक विनय चिपालुका अनुसार  कम्पनीद्वारा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ मा सञ्चालित ५ मे.वा. क्षमताको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भई विद्युत उत्पादन बन्द भएको छ The post मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात appeared first on Businesspana.