सानिमा बैंकको लाभांश घोषणा

  • बिहीबार ११ भौ २०८३ १२:०४ PM
सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकले साधारण शेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ । हाल बैंकको साधारण शेयर पुँजी The post सानिमा बैंकको लाभांश घोषणा appeared first on Businesspana.