बाढीमा परेका आफन्त खोज्दै हुनुहुन्छ ?, पहिचान हुन नसकेका शवहरूको अब क्युआर स्क्यान गरेर हेर्न सकिने

  • बिहीबार ११ भौ २०८३ १२:०४ PM
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकोहरूको शव संकलन गरेर प्रहरीले सूची तयार पारेको छ । संकलन गरिएका तर सनाखत नभएका शवहरूको सूची नेपाल प्रहरीले तयार पारेको हो । प्रहरीले शव चिन्न सहज होस् भनेर अनुहार तथा हुलिया देखाएर तस्वीर समेत सूचीमा राखेको छ । क्युआर स्क्यान गरी उक्त सूची हेर्न सकिने छ । प्रहरीले