हवाई उद्धार गरिएका २४१ नेपाली नागरिक त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा (सूचीसहित)

  • बिहीबार ११ भौ २०८३ ११:१९ AM
काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट हवाई उद्धार गरिएका २४१ जना नेपाली नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा राखिएको छ । सार्वजनिक विवरणअनुसार उद्धार गरिएकामा ४ वर्षदेखि ६४ वर्षसम्मका नागरिक छन्।उनीहरूलाई बाढी प्रभावित क्षेत्रबाट हवाई माध्यममार्फत उद्धार गरी त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा ल्याइएको नेपाली सेनाले जनाएको छ। सैन्य तालिम केन्द्रमा राखिएको विवरण