भोटेकोशीमा कृत्रिम ताल फुट्ने जोखिम, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

  • बिहीबार ११ भौ २०८३ ११:२६ AM
काठमाडौं। चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम देखिएपछि प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पूर्वानुमान महाशाखाको विवरण सार्वजनिक गर्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु… Continue reading भोटेकोशीमा कृत्रिम ताल फुट्ने जोखिम, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह