आइएमई लाइफले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ११:३४ AM
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख… Continue reading आइएमई लाइफले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने