बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ११:४९ AM
काठमाडौं। नेपालमा बीवाईडीका आधिकारिक वितरक साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले विनाशकारी बाढीबाट प्रभावित रसुवा लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित नागरिक कठिन परिस्थितिमा रहेको समयमा बीवाईडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग घोषणा गरेका हुन्।… Continue reading बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने