राष्ट्रपति पौडेलले आफ्नो एक महिनाको तलब बाढीपीडितलाई दिने

  • बिहीबार ११ भौ २०८३ ११:५१ AM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक सरकारी कोषमा उपलब्ध गराउने घोषणा गरेका हुन् । बाढीबाट प्रभावित क्षेत्रमा… Continue reading राष्ट्रपति पौडेलले आफ्नो एक महिनाको तलब बाढीपीडितलाई दिने