सरकारले बढायो विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च

  • बिहीबार ११ भौ २०८३ ११:५७ AM
काठमाडौं । सरकारले बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का बेला अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपद्का समयमा… Continue reading सरकारले बढायो विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च