भोटेकोशी बाढीमा मृत्यु भएकाको शवबाट गहना निकाल्ने दुई जना पक्राउ

  • बिहीबार ११ भौ २०८३ १२:०८ PM
काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न रहेको आरोपमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई… Continue reading भोटेकोशी बाढीमा मृत्यु भएकाको शवबाट गहना निकाल्ने दुई जना पक्राउ