चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान सञ्चालन

  • बिहीबार ११ भौ २०८३ १२:१५ PM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि अभियान तीव्र बनाएको छ । चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र… Continue reading चेम्बरद्वारा बाढीपीडितका लागि राहत अभियान सञ्चालन