भोटेकोशी बाढी : पाँच जलविद्युत आयोजनाका २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन
बिहीबार ११ भौ २०८३ १०:३८ AM
काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको उद्धारमा कठिनाइ भएको छ भने कतिपय स्थानमा हेलिकोप्टरमार्फत उद्धारको तयारी