विदेशबाट सिधै सरकारी खातामा बाढीपीडितका लागि सहयोग पठाउन सकिने
बिहीबार ११ भौ २०८३ १०:४७ AM
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न अपिल गरेको छ। सरकारले यसअघि नेपाली बैंकका खाता नम्बर सार्बजनिक गरेकोमा अब विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को