काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बाँकेका २२ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १६ जना बाँकेका स्थायी बासिन्दा हुन् । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै यहाँका सम्पर्कविहीन नागरिकको फोटोसहितको व्यक्तिगत विवरण तयार गरी खोजी