कर्णालीका तीन मन्त्रीले लिए शपथ

  • बिहीबार ११ भौ २०८३ १०:५२ AM
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले आज भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख जोशीले