बाढी प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन

  • बिहीबार ११ भौ २०८३ ०४:१८ PM
लक्ष्मी सापकोटा काठमाडौँ, भदौ ११ गते । सरकारले बाढी प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धारका लागि प्राविधिक टोली परिचालन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विपद् प्रभाव...