रसुवा बाढीः पातारासीका ५५ श्रमिक सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०४:२९ PM
नेत्र शाहीजुम्ला, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाको पातारासी गाउँपालिकाका ५५ जना श्रमिक सम्पर्कविहीन भएका छन्।पातारासी गाउँपालिकाले रसुवामा काम गर्...