भोटेकोशी बाढीमा बागलुङका नौ जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ११:०९ AM
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि त्यहाँका जलविद्युत् आयोजनामा कार्यरत बागलुङका नौ जना सम्पर्कविहीन भएका छन् । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका नौ जना नागरिक सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । माथिल्लो त्रिशूली जलविद्युत् आयोजना (अपर त्रिशूली हाइड्रोपावर २१६ मेगावाट, ड्यामसाइड हाकुबेँसी) तथा सोही क्षेत्र आसपासमा कार्यरत