भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी किनारबाट सुरक्षित स्थानमा जान आग्रह

  • बिहीबार ११ भौ २०८३ ११:११ AM
बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको छ ।