बाढीपछि सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिंडे सांसद् दुलाल र पूर्वसांसद् सापकोटा

  • बिहीबार ११ भौ २०८३ १०:५० AM
काठमाण्डु– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका २ सय ४४ जना हराइरहेका छन् । सवारी चालक, कर्मचारी, मजदुर, व्यवसायी र घुम्न गएकाहरु गरी २ सय ४४ जना हराइरहेको सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले बताए । उनका अनुसार बुधबार बिहान बाढी गएपछि उनीहरु कोही पनि सम्पर्कमा आएका छैनन् । यसैबीच दुलाल र पूर्वप्रतिनिधिसभा सदस्य