काठमाडौं । बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहितका जिल्लाहरु प्रभावित भएका छन् । बाढी प्रभावित नागरिकहरुको उद्धार र राहतका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् । रसुवा–नुवाकोटका बाढी प्रभावितहरुका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । सरकारले घोषणा गरेको प्रधानमन्त्री