काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुःख व्यक्त गरेको छ । बाढी र डुबानका कारण ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुका साथै कैयौँ बेपत्ता भएका तथा बस्ती र पूर्वाधारमा क्षति पुगेर सयौँ परिवार विस्थापित हुनुपरेको भन्दै