राष्ट्र बैंकको कुल सम्पत्ति एक महिनामै ८२ अर्बले बढ्यो

  • बिहीबार ११ भौ २०८३ ११:०७ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व एक महिनामै ८२ अर्ब ७५ करोड रुपैयाँले बढेको छ । साउन मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति ३९ खर्ब ५७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यो ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ थियो । राष्ट्र बैंकको कुल सम्पत्ति साउनमा २.१३ प्रतिशतले बढेको