एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

  • बिहीबार ११ भौ २०८३ १०:२४ AM
एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। यस संगै एभरेष्ट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। राष्ट्र बैंकले स्वीकृति दिएपछि The post एभरेष्ट बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक appeared first on Businesspana.