सान्जेनको दुवै आयोजना सुरक्षित

  • बिहीबार ११ भौ २०८३ १०:४३ AM
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आफ्ना दुई वटै जलविद्युत आयोजना सुरक्षित रहेको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पण बहादुर सिंहका अनुसार सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत केन्द्रका संरचनामा भोटेकोशी बाढीको कारण कुनै पनि क्षति भएको छैन । यद्यपि बाढीले त्रिशुली थ्री बि हब सबस्टेशन र चिलिमे-त्रिशुली २२० केभी प्रसारणलाइनमा क्षति पुगी power evacuation हुन नसक्ने The post सान्जेनको दुवै आयोजना सुरक्षित appeared first on Businesspana.