४ देशका १९ विदेशी नागरिकको उद्धार

  • बिहीबार ११ भौ २०८३ १०:२८ AM
काठमाडौं । रसुवा बाढीका कारण जोखिममा परेका विभिन्न देशका नागरिकलाई उद्धार गरिएको छ । उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतीय ११ जना, अमेरिकी २ जना, इटालियन २ जना र दक्षिण कोरियाली ४ जना रहेका छन् । उद्धार गरिएका भारतीय नागरिकको विवरणअनुसार उनीहरू सबैलाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो । उनीहरूको उमेर ४६ देखि ६९ वर्षसम्म रहेको… Continue reading ४ देशका १९ विदेशी नागरिकको उद्धार