काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार जारी शोक सन्देश जारी गर्दै दलाई लामाले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरेका छन्। उनले रसुवा र केरुङ क्षेत्रमा विगतमा पनि विपद्का घटना… Continue reading रसुवा र केरुङमा बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त