गोर्खा ब्रुअरीले बाढीपीडितका लागि गर्यो १० करोड रुपैयाँ आर्थिक सहयोग

  • बिहीबार ११ भौ २०८३ १०:४७ AM
काठमाडौं । गोर्खा ब्रुअरीले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । सरकारले बाढी प्रभावित क्षेत्रमा प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गरिरहेको छ । गोर्खा… Continue reading गोर्खा ब्रुअरीले बाढीपीडितका लागि गर्यो १० करोड रुपैयाँ आर्थिक सहयोग