काठमाडौं । भदौ १० गतेको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा नेपाल टेलिकमका १५२ दूरसञ्चार साइट प्रभावित भएका छन् । तीमध्ये ९२ साइट सञ्चालनमा आइसकेका छन् भने ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन् । नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सेवा सुचारु गर्न आवश्यक मर्मतसम्भारसँगै जेनेरेटर, इन्धन, ब्याट्री तथा अन्य उपकरणसहित कर्मचारी परिचालन गरेको जनाएको… Continue reading बाढीपछि १५२ टेलिकम साइट प्रभावित, जेनेरेटर पठाएर सेवा सुचारु गरिँदै