गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात

  • बिहीबार ११ भौ २०८३ ०९:२५ AM
काठमाडौं । धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएकाे बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ । धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा