प्रधानमन्त्रीद्वारा विदुर आसपासका क्षेत्रको स्थलगत अनुगमन (तस्वीरहरूसहित)

  • बिहीबार ११ भौ २०८३ ०९:३४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको