नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीन
बिहीबार ११ भौ २०८३ ०९:४२ AM
काठमाडौं । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ‘बाधा ताल’ बनेको छ। ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म यस तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र