भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या २७० पुग्यो

  • बिहीबार ११ भौ २०८३ ०९:५४ AM
  काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म २७० जनाको शव फेला परेको छ । रसुवामा १७ जनाको शव भेटिएको छ भने नुवाकोटमा १२, धादिङमा २७