लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०३:२४ PM
रमेश विश्वकर्मागुल्मी, भदौ ११ गते । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् ।...