एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

  • बिहीबार ११ भौ २०८३ ०३:२५ PM
काठमाडौँ, भदौ ११ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा यही भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति...