रसुवाको बाढीः वीरमा ५ र ट्रमा सेन्टरमा १८ जना घाइतेको उपचार हुँदै
बिहीबार ११ भौ २०८३ ०३:५१ PM
काठमाडौँ, भदौ ११ गते । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जिल्ल...