भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०३:५८ PM
कैलाली, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्...