बाढीबारे चिनियाँ पक्षले दियो नयाँ सूचनाः ल्हेन्दे होलाको माथिल्लो भागमा ठूलो मात्रामा पानी जमेको खुलासा

  • बिहीबार ११ भौ २०८३ ०९:४६ AM
काठमाण्डु– उत्तर छिमेकी चीनले बुधबार बिनासकारी बाढी आएको ल्हेन्दे खोलाकोे माथिल्लो क्षेत्रमा ठूलो परिमाणमा पानी जमेका कारण भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको जलश्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि ठूलो ताल बनेको जनाएको छ । चीनको छोचेन खोला र नेपालको पुरेपु त्याङ्कपो खोलाको दोभानमा हिमपहिरो खसेर पानी थुनिएपछि ठूलो