काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसलबिन फरहानबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री यादवले बुधबार रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छन् । मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै सबैभन्दा ठूलो विपद्