लाङटाङ नजिकको हिमनदी खस्दा नेपाल–तिब्बत सीमामा बाढी आएको वैज्ञानिकको निष्कर्ष

  • बिहीबार ११ भौ २०८३ ०९:५३ AM
काठमाण्डु- नेपाल–तिब्बत सीमामा आएको विनाशकारी आकस्मिक बाढी हिमनदी खसेका कारण आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वैज्ञानिकहरूले बताएका छन्। यसअघि भूकम्पका कारण पहिरो खसेर बाढी आएको अनुमान गरिएको थियो। तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले घटनाको कारण ‘हिमनदी पतन’ भएको स्पष्ट पारेको छ। वैज्ञानिकहरूका अनुसार हिमनदी उपत्यकाको तल्लो भागमा खस्दा उत्पन्न भएको प्रभाव यति शक्तिशाली थियो कि