काठमाण्डु– भोटेकोसी बाढीले डुवानमा परेको नुवाकोटको बेत्रावतीमा करिब २० अलपत्र परेका छन् । बाढीमा ज्यान जोगाउन सफल भएका उनीहरु बिचल्लीमा परेको बीबीसी नेपाली सेवाका पूर्वपत्रकार एवं स्थानीय लक्ष्मण डंगोलले जानकारी दिए । डंगोलका अनुसार अलपत्र पर्नेमा वृद्धवृद्धा, बालबालिका र अशक्तहरु छन् । उनले आफू बिहीबार काठमाण्डुबाट प्रभावित क्षेत्र पुग्दा मानिसहरुको बिचल्ली देखेको बताए । सबैको