बाढी प्रभावित क्षेत्रमा विद्युत् सुचारु गर्न प्राधिकरण सक्रिय

  • बिहीबार ११ भौ २०८३ ०९:२६ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् सेवा सुचारु गर्ने कार्यलाई तीव्रता दिएको छ । प्राधिकरणका सदस्य अंशुकिरण शाहीका अनुसार बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । प्राधिकरणले दिएको जानकारीअनुसार नुवाकोटका खरानीटार, समुद्रटार, चौघडा, लिखु र