एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव

  • बिहीबार ११ भौ २०८३ ०९:५३ AM
विपत्तिमा परेकाहरूको उद्धार, बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यादवले घाइतेहरूको यथोचित उपचारका लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।